त्रिकोणात्मक टी–२० सिरिज खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा « Khabarhub

त्रिकोणात्मक टी–२० सिरिज खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपाल आइपुगेको छ ।

मलेसियाली क्रिकेट टाेली

वैशाख चार गतेदेखि कीर्तिपुर मैदानमा हुने नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला खेल्न दुवै देशको टोली मंगलबार नेपाल आइपुगेको हो ।

उनीहरुलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका छन् ।

सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको लागि नेपाली खेलाडीहरु बन्द प्रशिक्षणमा छन् ।

नेदरल्याण्ड्स क्रिकेट टोली

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : १८ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी