मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक « Khabarhub

मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने  मन्त्रीको नामावली टुंग्याउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू हुन लागेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कसलाई मन्त्रीमा पठाउने भन्नेबारे स्थायी कमिटी सदस्यहरुसँग सुझाव लिने दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि आज ५ बजे सपथ हुँदैछ  । देउवाले माओवादीका पनि केहीलाई समेटर सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : २५ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता