जसपा आजै सरकारमा सहभागी नहुने « Khabarhub

जसपा आजै सरकारमा सहभागी नहुने


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीले शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा आजै सहभागी नहुने भएको छ।

पार्टी कार्यालय बल्खुमा भएको कार्यकारिणी समितिको बैठकले आजै मन्त्रीको नाम नपठाउने निर्णय गरेको हो।
मन्त्रीको नाम नपठाउने भएको छ ।

जसपाले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने भएको छ । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा रहेकाले सरकारमा सहभागी भइ हाल्दा असर गर्छ कि गर्दैन भनेर कानुन व्यवसायीहरूसँग छलफल गरेपछि सरकारमा जाने/नजाने बारे निर्णय हुने नेता महेन्द्र राय यादवले बताए ।

कानुन व्यवसायीले सरकारमा जाँदा असर नपर्ने बताए एक दुई भित्रै सरकारमा सहभागी हुने उनको भनाइ छ ।

बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकमतम् भूमिका खेल्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ०१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह