नेपालाई दोस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट « Khabarhub

नेपालाई दोस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा जारी क्रिकेट विश्वकप लिग–२ मा सोमबार नेपाल र अमेरिकाबीच खेल भइरहेको छ ।

ओमानको अल अमिरात मैदानमा जारी खेलमा पहिला बलिङ गरेको नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । दोस्रो सफलताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले एलविडब्ल्यूमा एस जे मोडानीलाई आउट गरे ।

नेपालका विक्रम सोबले पहिलो विकेट लिएका थिए । सोबले अमेरिकी ओपनर स्टेभन टेलरलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका छन् ।

अमेरिकाले ११  ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ५६ रनका साथ खेलिरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १० बजे

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६