नेपाल भेर्सेस अमेरिका : नेपाललाई तेस्रो सफलता « Khabarhub

नेपाल भेर्सेस अमेरिका : नेपाललाई तेस्रो सफलता


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा जारी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेलमा पहिला बलिङ गरेको नेपालले तेस्रो विकेट हासिल गरेको छ ।

नेपालका कुशल मल्लले तेस्रो सफलता दिलाए । उनले खेलका २३ औँ ओभरमा निसर्ग पटेललाई बोल्ड गरे । पटेलले २१ रन बनाएका थिए ।

यसअघि नेपालका लागि विक्रम सोब र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । यो समाचार तयार पार्दासम्म अमेरिकाले २३ ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनाइसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ५८ बजे

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन