मलेसियामा सङ्खुवासभाका एक नेपालीको मृत्यु  « Khabarhub

मलेसियामा सङ्खुवासभाका एक नेपालीको मृत्यु 


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका धिरज राई रहेका छन् ।

मङ्गलवार आफ्नो दाजुको कोठामा गएको र खाना तथा मदिरा सेवन गरी राती सबै जना सुतेको बेला नशाकै तालमा उनीहरू बस्ने कन्डोमिनियमको माथिल्लो तलाबाट हाम फालेर मृत्यु भएको अनुमान गरिएको छ।

यद्यपि उनको के कारण मृत्यु भयो भन्ने पोस्टमार्टम पछि मात्र आधिकारिक रूपमा थाहा हुने बताइएको छ । उनी विगत ९ वर्षदेखि मलेसियाको क्वालालम्पुरस्थित एक कोरियन रेस्टुरेन्टमा कार्यरत रहेका थिए ।

मलेसियास्थित नेपाली दूतावासले भने घटनाबारे आवश्यक जानकारी लिने काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १२ : ०० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह