मिडिया हबले निर्माण गर्यो ‘तगारो’ « Khabarhub

मिडिया हबले निर्माण गर्यो ‘तगारो’


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली हास्यव्यङ्ग्य टेलिभिजन कार्यक्रमहरु निर्माण तथा बिक्री गर्ने मिडिया हबले नयाँ टेलिफिल्म ‘तगारो’ निर्माण गरेको छ । यो सिरियल प्रत्येक साताको बिहीबार प्रसारण हुनेछ ।

कृष्ण लामिछानेको निर्देशन रहेको टेलिफिल्मले समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथा देखाउनेछ । कृष्ण र सरिता दुलालको लेखन रहेको टेलिफल्ममा ‘मेरी बास्सै’का निर्देशकसमेत रहेका कलाकार दमन रुपाखेती ‘घरज्वाइँ’ निर्देशन सल्लाहकारका रुपमा रहनेछन् ।

टेलिफिल्ममा कृष्ण लामिछाने, एन्जल बिएसके, आरबी शर्मा, ज्ञानबहादुर खड्का, निरज मोक्तान, नवीन काफ्ले, प्रमिशा क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

टेलिफिल्ममा रेशम दर्लामीको छायांकन, रविन भट्ट, सरिता गौतम र अशोक चौधरीको सम्पादन रहनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : ५४ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको