भारतीय फुटबलर सुनील क्षेत्रीलाई खेल रत्न पुरस्कार « Khabarhub

भारतीय फुटबलर सुनील क्षेत्रीलाई खेल रत्न पुरस्कार


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्री मेजर ध्यानचन्द खेल रत्न पुरस्कारले सम्मानित भएका छन्।

शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्षेत्रीलाई सो सम्मान प्रदान गरेको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

शनिबार क्षेत्री लगयात हालै सम्पन्न टोकियो ओलम्पिकमा स्वर्ण पदक विजेता र अन्य पदक विजेताहरुलाई पनि सम्मान गरिएको छ । क्षेत्रीले भारतीय खेलजगतको सबैभन्दा ठूलो पुरस्कार पाएका हुन् । क्षेत्री भारतका लागि सर्वाधिक गोलकर्ता फुटबलर हुन् । उनले हालसम्म ८० अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

क्षेत्रीको कप्तानीमा भारतलै गत महिनामात्र नेपाललाई पराजित गर्दै साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : २१ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले