प्रेम सम्बन्धि ८ भनाइ | Khabarhub Khabarhub

प्रेम सम्बन्धि ८ भनाइ


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. एकदिन तिमीले मलाई सोध्ने छौं, मेरो जिन्दगी बढी महत्वपुर्ण छ कि तिम्रो ? मैले जिन्दगी भन्नेछु र तिमी मलाई छोडेर जानेछौ यो थाहा नपाईकन कि तिमी नै मेरो जिन्दगी हो । —खलिल जिब्रान

२. जिन्दगी छोटो छ यसैले विस्तारै चुम्वन गर, दिल खोलेर हाँस, साँचो माया गर अनि छिट्टै क्षमा गर — पाउलो कोयाल्हो

३. एउटा पुरुष त्यो बेला निकै भाग्यमानी हुन्छ जब उसको प्रेमिकाको उ पहिलो प्रेमी रहेको हुन्छ । र, एउटी महिला तव भाग्यमानी हुन्छिन, जब उनी नै प्रेमीको अन्तिमसम्मको प्रेमीका बन्छिन्, — चार्ल्स डिकेन्स

४. कसैलाई माया गर्नु केही होइन, कसैद्धारा माया पाउनु केहीथोक हो, जसले तिमीलाई पनि माया गर्छ उसलाई माया गर्नु सबैथोक हो — बिल रस्सेल

५. प्रेम मुस्कानद्धारा सुरु हुन्छ, चुम्बन मार्फत फल्छ÷फुल्छ अनि आशुमा गएर अन्त्य हुन्छ ।— सन्त अगस्टाइन

६. जब तिमी प्रेममा हुन्छौ तब तिमी सुत्न सक्दैनौ किनकी तिम्रो वास्तविकता सपनाभन्दा पनि मिठो हुन्छ । —डा. सिअस

७. आफ्नो माया त्यसको निम्ति खेर नफाल जसले तिम्रो प्रेमको मुल्य चिन्न सक्दैन । — विलियम शेक्सपियर

८. संसारमा एक मात्र खुसी छ—माया गर्नु र माया पाउनु । — जर्ज स्याण्ड

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ११ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर