प्रेम सम्बन्धि ८ भनाइ « Khabarhub

प्रेम सम्बन्धि ८ भनाइ


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. एकदिन तिमीले मलाई सोध्ने छौं, मेरो जिन्दगी बढी महत्वपुर्ण छ कि तिम्रो ? मैले जिन्दगी भन्नेछु र तिमी मलाई छोडेर जानेछौ यो थाहा नपाईकन कि तिमी नै मेरो जिन्दगी हो । —खलिल जिब्रान

२. जिन्दगी छोटो छ यसैले विस्तारै चुम्वन गर, दिल खोलेर हाँस, साँचो माया गर अनि छिट्टै क्षमा गर — पाउलो कोयाल्हो

३. एउटा पुरुष त्यो बेला निकै भाग्यमानी हुन्छ जब उसको प्रेमिकाको उ पहिलो प्रेमी रहेको हुन्छ । र, एउटी महिला तव भाग्यमानी हुन्छिन, जब उनी नै प्रेमीको अन्तिमसम्मको प्रेमीका बन्छिन्, — चार्ल्स डिकेन्स

४. कसैलाई माया गर्नु केही होइन, कसैद्धारा माया पाउनु केहीथोक हो, जसले तिमीलाई पनि माया गर्छ उसलाई माया गर्नु सबैथोक हो — बिल रस्सेल

५. प्रेम मुस्कानद्धारा सुरु हुन्छ, चुम्बन मार्फत फल्छ÷फुल्छ अनि आशुमा गएर अन्त्य हुन्छ ।— सन्त अगस्टाइन

६. जब तिमी प्रेममा हुन्छौ तब तिमी सुत्न सक्दैनौ किनकी तिम्रो वास्तविकता सपनाभन्दा पनि मिठो हुन्छ । —डा. सिअस

७. आफ्नो माया त्यसको निम्ति खेर नफाल जसले तिम्रो प्रेमको मुल्य चिन्न सक्दैन । — विलियम शेक्सपियर

८. संसारमा एक मात्र खुसी छ—माया गर्नु र माया पाउनु । — जर्ज स्याण्ड

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : ११ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा