‘बिग बोस १५’ होस्ट गर्न सलमानको यस्तो शर्त « Khabarhub

‘बिग बोस १५’ होस्ट गर्न सलमानको यस्तो शर्त


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय रियालिटी शो ‘बिग बोस १४’ पूर्ण रफ्तारमा आफ्नो समापनको बाटोमा अगाडि बढिरहेको छ । ‘बिग बोस’को घरमा उपस्थित प्रतिष्पर्धीहरु फिनाले, ट्रफी जित्ने र घरबाहिर निस्कने व्यग्र प्रतिक्षामा छन् ।

शोका होस्ट सलमान खानको अवस्था पनि ठ्याक्कै यस्तै छ । शोको हालैको एक एपिसोडमा उनले सिजन सकिन लागेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

‘ममा मिश्रित भावना छ । कहिले खुशी, कहिले दुःखी’, उनले भनेका छन् । उनले शोको पूर्ण टिम र समूहले आगामी वर्षसम्म कुनै भुक्तानी र चेक नपाउने कुरामा दुःख व्यक्त गरेका छन् ।

‘बिग बोस १४’ पछि सलमान ‘पठान’, ‘टाइगर जिन्दा है ३’ र अन्य फिल्मको सुटिङमा व्यस्त हुनेछिन् । उनले आगामी सिजनमा पुनः आउने भन्दै आगामी सिजनका लागि आफ्नो पारिश्रमिकमा १५ प्रतिशत वृद्धि हुनुपर्ने माग राखेका छन् ।

‘म त आउछु नै, यदि मेरो १५ प्रतिशत पारिश्रमिक यी व्यक्तिले बढाए भनें’, उनले भनेका छन् । यो संस्करणका लागि सलमानले प्रति हप्ता २४ करोड पारिश्रमिक लिइरहेका छन् ।

–एजेन्सी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : १५ बजे

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि