अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक कुनै केटीले लिङ्कनसँग सोधिन्— ‘तपाईंका यतिका शत्रु छन्, फेरि पनि तपाईं तिनलाई शत्रु मान्नुहुन्न र तिनका सम्बन्धमा राम्रा राम्रा कुरा मात्र गर्नुहुन्छ, जब कि तिनीहरु तपाईंलाई बर्बाद गर्न चाहन्छन् ।’

‘म पनि तिनलाई बर्बाद गर्न खोज्दै छु ।’— लिङ्कनले जवाफ दिए ।

‘तर कसरी ?’

लिङ्कनले भने— ‘म तिनका बारेमा राम्रा कुरा गरेर तिनलाई आफ्नो मित्र बनाउँछु । त्यसो गरेपछि के तिनीहरु बर्बाद भएनन् त ? त्यसपछि पनि के तिनीहरु मेरा शत्रु रहिरहलान् र ?’

साभार : प्रेरक प्रसङ्गकिताबबाट

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : १० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु