आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? « Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २००६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १९२
१०-१९ वर्ष – ५१०
२०-२९ वर्ष – १८७५
३०-३९ वर्ष – २००६
४०-४९ वर्ष – १५१६
५०-५९ वर्ष – १२२९
६०-६९ वर्ष – ६७०
७०-७९ वर्ष – ३०९
८०-८९ वर्ष – ११७
९०-१०० वर्ष- १९
अज्ञात – २४

पछिल्लो २४ घण्टामा नेपमाल ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ३४९ संक्रमित थपिएकाहुन् । योसहित हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ६५८ पुगेको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर ७४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ०९ बजे

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार