राष्ट्रियसभा सदस्य देवकोटाले भने– देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन् « Khabarhub

राष्ट्रियसभा सदस्य देवकोटाले भने– देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री देउवा जनताकै जनतादेशबाट नियुक्त भएको दाबी गरे ।

उनले लेखेका छन्, ‘मेरो विचारमा देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन् । जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु सशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा नियुक्तिका लागि दावी गर्दा राष्ट्रपतिले संसद विघटनका कारण न्यायका लागि अदालत गएका हुन् ।’

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ४१ बजे

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि