प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता जारी छ ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगिसकेका छन् ।

भेटमा नयाँ सरसकार गठनपछिको राजनीतिक परिस्थिति, विश्वासको मत लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न देउवालाई एमालेको नेपाल पक्षका २३ जना सांसदहरूले समर्थन दिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ०० बजे

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको