फिफा विश्वकप छनोट : नेदरल्यान्ड्स र मोन्टेनेग्रोको बराबरी « Khabarhub

फिफा विश्वकप छनोट : नेदरल्यान्ड्स र मोन्टेनेग्रोको बराबरी


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले बराबरी खेल्दै अंक  बाँडेका छन् ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले  २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मेम्फिस डिपेले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा नेदरल्यान्ड्सको जित सुनिश्चित भएन ।मोन्टेनेग्रोका लागि लिजा भुकोटिक र निकोला भुज्नोभिकले गोल गरे ।

बराबरीका बाबजुद नेदरल्यान्ड्सले ९ खेलमा २० अंकसहित समूह जीको शीर्ष स्थानमा कायमै छ । मोन्टेनेग्रो १२ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले