फिफा विश्वकप छनोट : नेदरल्यान्ड्स र मोन्टेनेग्रोको बराबरी « Khabarhub

फिफा विश्वकप छनोट : नेदरल्यान्ड्स र मोन्टेनेग्रोको बराबरी


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले बराबरी खेल्दै अंक  बाँडेका छन् ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले  २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मेम्फिस डिपेले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा नेदरल्यान्ड्सको जित सुनिश्चित भएन ।मोन्टेनेग्रोका लागि लिजा भुकोटिक र निकोला भुज्नोभिकले गोल गरे ।

बराबरीका बाबजुद नेदरल्यान्ड्सले ९ खेलमा २० अंकसहित समूह जीको शीर्ष स्थानमा कायमै छ । मोन्टेनेग्रो १२ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ०१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र