उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ – गौतम बुद्ध « Khabarhub

उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ – गौतम बुद्ध


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज हामीले शान्तीका दूत भगवान गौतम बुद्धका केही प्रेरक भनाइहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि जीवन उपयोगी बन्न सक्छ ।

– शान्ति आफैँभित्र हुन्छ, यसलाई बाहिर नखोज ।

– आफ्नै तर्क र विवेकले स्वीकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।

– यदि आफैँलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौँ ।

– हामी जे सोच्दछौँ उही बन्दछौ ।

– उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

– त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

– बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

– लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

– यदि विद्यार्थी तयार छ भने शिक्षक स्वत उपस्थित हुन्छ ।

– हामी आफ्नो रिसका लागि होइन रिसद्वारा दण्डित हुन्छौँ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : ५९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा