सोमबार जन्मीने व्यक्तिमा हुन्छन् यस्ता अद्भूत गुण र आनीबानी | Khabarhub Khabarhub

सोमबार जन्मीने व्यक्तिमा हुन्छन् यस्ता अद्भूत गुण र आनीबानी


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ज्योतिष शास्त्र अनुसार ‘मानिस जन्मेको दिन बार साईत गते मिति, पल र निमेषले पनि उसको भविष्य कोरिएको हुन्छ ।

ज्योतिष विज्ञानले पनि यिनै कुराहरुमा टेकेर भविष्यवाणी गर्न सक्दछ । यहाँ हामीले सोमबार जन्मिएका वा जन्मिने मानिसका १० विशेषताका बारेमा उल्लेख गरेका छौँ-

१. सोमबार जन्मेका व्यक्तिहरुको पहिलो गुण भनेको स्मरण शक्तिमा तेज हो । यिनीहरुको स्मरणशक्ति बलियो हुन्छ ।

२. यिनीहरु मृदुभाषी हुन्छन् । तर धेरै ‘रिजर्भ’ स्वभावका हुन्छन् ।

३. निकै संवेदनशील र चाँडै नर्भस हुने, चित्त दुखाउने हुन्छन्।

४. सोमबार जन्म लिने व्यक्ति आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो मान्छन्।

५. यिनीहरु आफूसँग जोडिएका सम्बन्धमा निकै महत्व राख्छन्।

६. यिनीहरु पढाईमा तिक्ष्ण हुन्छ र आफ्नो करियरमा निकै प्रगति गर्ने खालका हुन्छन्।

७. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने तर लोभी स्वभावका हुन्छन्।

८. सोमबार जन्म लिने व्यक्ति सौन्दर्यमा निकै ध्यान दिने प्रवत्तिको हुन्छन्। र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

९. सोमबार जन्म लिने व्यक्ति सबैलाई सम्मान गर्ने तर केहि हदसम्म रिसाउने, कुरा नबुझ्ने स्वभावका हुन्छन् ।

१०. यिनीहरु ‘टार्गेट सेट’ गरेपछि पूरा गर्न लालायित हुन्छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ५० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग