कोरोनाविरुद्धको खोप लगाउँदै राष्ट्रपति भण्डारी « Khabarhub

कोरोनाविरुद्धको खोप लगाउँदै राष्ट्रपति भण्डारी


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छिन् ।

भण्डारीले आज दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा खोप लगाउन लागेको स्वास्थ्य विभाग खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा लगायत केही शीर्ष नेताहरुले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

नेपालमा हाल दोस्रो चरणको खोप अभियान जारी छ । सरकारले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : ३१ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको