नेपालगञ्ज उपमहानगर क्षेत्रका विद्यालय एक साताका लागि बन्द « Khabarhub

नेपालगञ्ज उपमहानगर क्षेत्रका विद्यालय एक साताका लागि बन्द


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय एक हप्ताको लागि बन्द गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाले विहीबार एक विज्ञप्ति जारी गर्दै, कोरोना संक्रमण बढेकाले एक साताका लागि विद्यालय बन्द निर्णय गरेको जनाएको छ।

बिहीबार बसेको उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ६ : १४ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३