फलाममा सुनको जलप लगाएर ठगी गर्ने एक पक्राउ « Khabarhub

फलाममा सुनको जलप लगाएर ठगी गर्ने एक पक्राउ


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली सुन देखाएर सक्कली सुन र पैसा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबीभ्याली गाउँपालिका–१ तिपलिङ्ग घर भई हाल काठमाडौं टोखा–३ मा बस्ने २२ वर्षीय पन्तलाल तामाङ भन्ने रवीन्द्र थापा तामाङलाई पक्राउ गरेको हो।

तामाङले विभिन्न ब्यक्तिहरूलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : १५ बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर