माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, दाहालको प्रस्तावमा छलफल हुने « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, दाहालको प्रस्तावमा छलफल हुने


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

शनिबार शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजको बैठकमा दाहालको उक्त प्रस्तावमा केन्द्रीय सदस्यहरुले समूहगत सुझाव दिँदैछन् ।

केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर दाहालको प्रतिवेदन पास गर्ने बैठकको तयारी छ ।

दाहालले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रस्ताव गरेका छन् भने आगामी निर्वाचनसम्म नै अहिलेको ५ दलीय गठबन्धन कायम राख्नुपर्ने विषय प्रतिवेदनमा समेटेका छन् ।

केन्द्रीय कमिटी बैठकअघि अहिले स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ  ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : १० बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा