आफ्नै च्यानलमा ‘सक्किगोनी’ « Khabarhub

आफ्नै च्यानलमा ‘सक्किगोनी’


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाँस्यटेलिफिल्म ‘सक्किगोनी’ आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ । यसअघि युट्युव अधिकार लिएको ओएसआर डिजिटलसँगको सम्झौता अवधि सकिएपछि त्यसको नवीकरण नगरेका कारण यो टेलिफिल्म जेपिटी जिग्री पाँडे टिम क्रिएसन अफिसियलबाट सार्वजनिक हुन लागेको हो ।

अब हरेक बिहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने निर्माण पक्षले जनाएको छ ।

ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको टेलिफिल्मका कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले बताए ।

उनले भविष्यमा कुनै युट्युब च्यानलसँग डिजिटिल राइटस्को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने खुलाए । आफ्नै आधिकारीक युट्युब च्यानलमार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १२ : ४६ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि