एक प्रेरक प्रसङ्ग : दुश्मनसँग दोस्ती « Khabarhub

एक प्रेरक प्रसङ्ग : दुश्मनसँग दोस्ती


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्यो बेलामा अमेरिकामा गृहयुद्ध चलिरहेको थियो । अब्राहम लिङ्कन राष्ट्रपति थिए । एक पटक उनी घाइते सैनिक भएको स्थानमा गए ।

त्यहाँबाट घुम्दाघुम्दै उनी दुश्मनका सैनिक भएको ठाउँमा पनि गए र उनीहरुसँग प्रेमले कुरा गर्न थाले ।

जब उनी बाहिर निस्के तब एउटी वृद्धाले उनीसँग सोधिन्, तिमी आफ्ना दुश्मनसँग यति प्रेमले किन बोल्छौ ? उनीहरुलाई मार्नुपर्ने हो ।

अब्राहम लिङ्कनले मुस्कुराएर भने, मैले आफ्ना दुश्मनलाई मारिदिएँ भने उनीहरु दुश्मन नै हुनेथिए तर मैले उनीहरुसँग दोस्ती गरेर आफ्नो साथी बनाउन सक्छु ।

साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  २ : ५० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज