थप २७२ जनामा कोरोना संक्रमण « Khabarhub

थप २७२ जनामा कोरोना संक्रमण


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा शुक्रबार थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाकै कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको मन्त्रलयले जनाएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ र भक्तपुरमा ११ जना संक्रमित थपिएका छन् ।

शुक्रबार ७७७ जना संक्रमणमुक्त हुँदा हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ५ : ०९ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध