सुक्खा पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध « Khabarhub

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अबरुद्ध भएको छ ।

शुक्रबार बिहान पहिरो खसेर सडक अबरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । पहिरोले खानेपानेको पाइप पनि बगाएको छ।

सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्ने छ । टीकाको दिन डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : ४० बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछ उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका