युनाइटेडमाथि सिटीको सानदार जित « Khabarhub

युनाइटेडमाथि सिटीको सानदार जित


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर सिटीले लिड्स युनाइटेडमाथि सानदार जित हासिल गरेको छ ।

इंग्लिस प्रिमियर लिगमा अन्तर्गत गएराति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले युनाईटेडलाई ७–० गोल अन्तरले हराउँदै शीर्ष स्थान कायमै राखेको हो ।

सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १–१ गोल गरे । जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ ।

१७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ । १ खेल कम खेलेको लिभरपुल ३७ अंकसहित दोस्रो स्थानमा छ । पराजित लिड्स भने १७ खेलबाट १६ अंक बनाउँदा १६ औं स्थानमा छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : ५५ बजे

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार