ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त « Khabarhub

ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही, सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष क्रिकेट टिमका ४ जना वरिष्ठ खेलाडीमाथि कारबाही गरेको छ । क्यानसँगको सेन्ट्रल कन्ट्र्याक्ट विवादमा मुछिएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, फास्टबलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले कारबाही गरेको छ ।

क्यानको बोर्ड बैठकले बुधबार उनीहरु ४ जनालाई २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्र्याक्टबाट निलम्बन गर्ने निर्णय गरेको छ । क्यानले मल्ल र ऐरीलाई कप्तान र उपकप्तानबाट बर्खास्तसमेत गरेको छ ।

स्पीनर सन्दीप लामिछानेलाई नेपाली टिमको नयाँ कप्तान बनाइएको छ । सन्दी हाल बिग बास लिग खेल्न अष्ट्रेलियामा छन् । क्यानले यही डिसेम्बर २१ देखि पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षण गर्ने निर्णयसमेत गरेको छ ।

यसरी क्यानले नेपाली खेलाडीमाथि अनुसाशनको कारबाही गरेको यो पहिलो घटना हो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : २३ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण