सुशान्त सिंह राजपुतको जन्मदिन यस्तो हुने, भेटियो उनले लेखेको पुरानो नोट « Khabarhub

सुशान्त सिंह राजपुतको जन्मदिन यस्तो हुने, भेटियो उनले लेखेको पुरानो नोट


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्वेता सिंह कीर्तिले स्वर्गिय आफ्नो भाइ बलिउड स्टार सुशान्त सिंह राजपूतका फ्यानलाई उनको जन्मदिनको अवसरमा सम्झना दिवस मनाउन नयाँ शैली अपनाउन आग्रह गरेकी छिन् । २१ जनवरीमा सुशान्तको जन्मदिनको अवसरमा सबैमा सहयोग र प्रेम बाड्न श्वेताले आग्रह गरेकी छिन् ।

श्वेता बुधबार ट्विटरमा एक स्टाटस लेख्दै २१ जनवरीमा पर्ने सुशान्तको जन्मदिनको अवसरमा ३ व्यक्तिलाई निस्वार्थ भावले मदद्त गर्न र उनको आत्माको शान्तिकालागी कामना गर्दै १५ मिनेट ग्लोबल मेडिटेशन सेशन गर्न आग्रह गरेकि छिन् ।

यसअघि श्वेताले सुशान्तले लेखेको एक नोट सार्वजनिक गरेकी थिइन् । जहाँ उनले जीवनको ३० बर्ष बिताएपछि आफूले गलत खेल चुनेको बताएका थिए । सुशान्तले नोटमा लेखेको शब्दको नेपाली अर्थ यस्तो थियो, मलाई लाग्दछ मैले आफ्नो जीवनको ३० वर्ष बिताए, यो ३० वर्ष आफु केही बन्ने कोशिसमा लगाए । म राम्रो बन्न चाहन्थे ।

म टेनिस, स्कूल र ग्रेडमा राम्रो बन्न चाहान्थे । र जे पनि मैले त्यस नजरमा देखे त्यस हिसाबले म सही छु । तर म यी चिजमा राम्रो छु भने मैले महशुस गरे कि मैले गलत खेल चुनेको छु । किनकी खेल त यसबारेमा थाहा पाउने थियो कि मसंग पहिलेबाट के थियो ?’

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ११ : ४४ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी