च्यान्टे सरले कालेलाई उठाएर ‘तिमी कहाँ जन्मेको ? भनेर साध्नुभयो ।
काले : सर म त उर्लाबारीमा जन्मेको ।
च्यान्टे सर : ए हो उसो भए उर्लाबारीको स्पेलिङ भन त काले बाबु
काले एकछिन सोचेर : होइन, होइन सर म त पाल्पामा जन्मेको ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया