कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता « Khabarhub

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा सचिवालयमा मंगलबार तीन महत्पूर्ण प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण र संकल्प प्रस्ताव सचिवालयमा दर्ता गराएको हो । तीनवटै प्रस्तावको प्रस्तावकमा सांसद डा. डिला पन्त संग्रौला रहेकी छन् ।

प्रस्ताव एउटा विदेशमा नेपाली श्रमिकले रोजगारी गुमाएको सम्बन्धी, एउटा घरेलु हिंसासम्बन्धी र एउटा महिला र बालबालिका हिंसासम्बन्धी छ । तीनवटै प्रस्ताव गृह मन्त्रालयसँग सम्बन्धित छन् ।

प्रस्तावक संग्रौलाले वैदेशिक रोजगारीबाट फर्किएका महिला तथा युवाको व्यवस्थापन, बलात्कारको घटनामा पीडितलाई न्याय र अपराधीलाई दण्ड सजायका साथै छिटो छरितो अनुसन्धान प्रक्रिया अगाडि बढाउन र घरेलु हिंसा सम्बन्धमा गरी तीनवटा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ५२ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी