२४ घण्टामा गण्डकी प्रदेशमा ७७७ जनामा कोरोना संक्रमण पुष्टि (विवरणसहित) « Khabarhub

२४ घण्टामा गण्डकी प्रदेशमा ७७७ जनामा कोरोना संक्रमण पुष्टि (विवरणसहित)


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको तथ्या‌क अनुसार ७७७ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ४०६ जना पुरुष र ३७१ जना महिला रहेका छन् ।

सोही अवधिमा २८ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता तथा सामाजिक विवकास मन्त्रालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको कास्कीमा सबैभन्दा बढी ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

यस्तो छ विवरण

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ६ : ५९ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै