प्रेस पासको दुरुपयोग भए कारवाही | Khabarhub Khabarhub

प्रेस पासको दुरुपयोग भए कारवाही


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक काम नरोकिए कानूनी कारवाही गरिने जनाएको छ ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्ति जारी गर्दै त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : १५ बजे

ललितपुरका धारामा पानी नआएपछि…

ललितपुर– जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका कतिपय स्थानीय गुनासो

देशका प्रमुख राजमार्ग ११ ठाउँमा अवरुद्ध, १३१ स्थानमा एकतर्फी

काठमाडौँ – मनसुनी झरीका कारण चलेको बाढीपहिरो, निर्माण र मर्मतमा

वीरेन्द्रनगरबाट १३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-४ खोर्केखोला लाइन बस्ने ५५ वर्षीय भरत शाहीको घरबाट सुनका