महामारीमा रवीनालाई रातो लिपिस्टिकको चिन्ता « Khabarhub

महामारीमा रवीनालाई रातो लिपिस्टिकको चिन्ता


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना महामारी सुरु भएपछि विश्वभर मास्कको प्रयोग अनिवार्य गरिएको छ । अझ सार्वजनिक कार्यक्रम तथा भेलामा मास्कको महत्व बढ्दो छ ।

कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम गर्न आव्हान गरिरहेका छन् ।

तर बलिउड अभिनेत्री रवीना टण्डन यो मामलामा अलिक फरक निस्किइन् । दैनिक जागरणका अनुसार उनले इन्स्टाग्राममा रातो लिपिस्टिकवाला एक तस्वीर शेयर गरेकी छन् । इन्स्टाग्राम प्रयोगकर्ताको ध्यान रवीनाको तस्वीर भन्दा पनि त्यसमा लेखिएको क्याप्सनले तानेको छ ।

‘गत वर्षदेखि मास्क लगाएका कारण आफ्नो मनपर्ने रातो लिपिस्टिकलाई निकै मिस गरिरहेकी छु’, उनले लेखेकी छन् । उनको यो तस्वीरलाई प्रयोगकर्ताले निकै मनपराएका छन् ।

उनको तस्बिरमा हजारौं लाइक आएका छन् भने कैयौं बलिउड अभिनेत्रीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ४० बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु