पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक « Khabarhub

पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको फ्रेन्चाईज टिम पोखरा राइनोजले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ।

बुधबार पोखराले परिवर्तित नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो। पोखराले सार्वजनिक गरेको नयाँ लोगोमा जितको प्रतिक सुन्तला रङ्ग थप्दै गैंडाको टाउको देखाइएको छ। यस्तै, माछापुच्छ्रे हिमाल मुनि ब्याट्सम्यानले बल प्रहार गरेको पनि लोगोमा देखाइएको छ।

ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियू क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : ४१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु