भोलिबाट त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने « Khabarhub

भोलिबाट त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभूवन विश्वविद्यालयले शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ ।

त्रिविले बिहीबार सूचना जारी गरेर आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर असोज १ गतेबाट भौतिक रुपमा कक्षा सञ्चालन गर्न निर्देशित गरेको हो ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रही स्थानीय निकायसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि पूर्व तयारी एवं सर्तकता अवलम्बनका साथ क्याम्पस खोल्न सक्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ७ : ४५ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न