स्विट्जरल्यान्ड र इंग्ल्यान्ड विश्वकप छनोट « Khabarhub

स्विट्जरल्यान्ड र इंग्ल्यान्ड विश्वकप छनोट


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । स्विट्जरल्यान्ड र इंग्ल्यान्डले फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेका छन् ।

युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड र सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।

यस जितसँगै स्विट्जरल्यान्डले समूह ‘सी’ बाट शीर्ष स्थानमा रहँदै विश्वकपको यात्रा पक्का गरेको हो । स्विट्जरल्यान्डले ८ खेलमा १८ अंक जोड्यो । बुल्गेरिया ८ अंक जोडेर चौंथो स्थानमा रह्यो ।

यस जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले १० खेलमा २६ अंक जोड्यो । सान मारिनोले १० खेलमा अंक जोड्न सकेन ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ३३ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी