युरोकप विजेता इटालीले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नु पर्ने « Khabarhub

युरोकप विजेता इटालीले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नु पर्ने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इटाली विश्वकप फुटबलमा सोझै छनोट हुन असफल भएको छ ।

युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नु पर्ने भएको हो ।

युरोकप विजेता इटालीले सिधै विश्वकपमा स्थान बनाउन हिजोको खेल जित्नै पर्ने थियो ।

छनोटको समूह ‘सी’ मा रहेको इटालीले ८ खेलमा १६ अंक जोड्यो र दोस्रो स्थानमा रह्यो । नर्दन आयरल्याण्ड ९ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ३२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने