हालाण्डले दुई गोलमा बोरुसियाले हरायो फर्थलाई « Khabarhub

हालाण्डले दुई गोलमा बोरुसियाले हरायो फर्थलाई


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले ग्रेउथर फर्थलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा डर्टमण्डले ग्रेउथरमाथि सहज जित निकालेको हो ।

डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल र डोनएल मालेनले एक गोल गरे ।

यो जितसँगै १६ खेलमा ३४ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा रहेको छ भने फर्थ ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : १५ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी