हालाण्डले दुई गोलमा बोरुसियाले हरायो फर्थलाई | Khabarhub Khabarhub

हालाण्डले दुई गोलमा बोरुसियाले हरायो फर्थलाई


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले ग्रेउथर फर्थलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा डर्टमण्डले ग्रेउथरमाथि सहज जित निकालेको हो ।

डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल र डोनएल मालेनले एक गोल गरे ।

यो जितसँगै १६ खेलमा ३४ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा रहेको छ भने फर्थ ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : १५ बजे

‘जेन-जी’ आन्दोलनका घाइते भेट्न अस्पताल पुगे सञ्चारमन्त्री (तस्बिरहरू)

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

काठमाडौं– नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका

एमाले केन्द्रीय कार्यालय प्रबलीकरण गरेर बस्न मिल्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको

दशैँ प्रतिस्पर्धाले थकित स्वस्तिमा : ‘टक्सिक’ महोल भयो, एक दशैँ ब्रेक लिन मन छ

काठमाडौं – नायिका स्वस्तिमा खड्का अभिनीत फिल्म ‘हरिबहादुरको जुत्ता’ फूलपातीबाट

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली– यहाँस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा