नेपालमा देखिन थाल्यो चक्रवातको प्रभाव « Khabarhub

नेपालमा देखिन थाल्यो चक्रवातको प्रभाव


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सोमबारबाट देखिन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अरब सागरबाट प्रारम्भ भएको चक्रवातको असर नेपालमा देखिन थालेको हो ।

मौसमविद मीनकुमार अर्यालले आफूहरुले सोमबार दिउँसो वा साँझबाट असर देखिएला भन्ने अनुमान गरे पनि बिहानैबाट उपत्यकामा आंशिक प्रभाव पारिसकेको बताए ।

‘चक्रवातका कारण देशको पश्चिमी आकाशमाथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ’, उनले भने ।

भारतमा यसको असर तिब्र देखिन थालेको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अन्य स्थानमा सार्ने काम भइरहेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १० : ५५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम