विद्यालय प्राङ्गणमा युवकको शव फेला « Khabarhub

विद्यालय प्राङ्गणमा युवकको शव फेला


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बकैया गाउँपालिकाको एक विद्यालय परिसरमा एक युवक मृत अवस्था फेला परेका छन् । बकैया गाउँपालिका वडा नम्वर–३ जलजले स्थित ज्ञानज्योति आधारभूत विद्यालयको प्राङ्गणमा स्थानीय ३५ बर्षीय दीपक वाइवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

सोमबार विहान ५ बजे विद्यालय परिसरमा वाइवाको शव घोप्टो परिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक वाइवा छारे रोगबाट पीडित रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १२ : ५२ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा