मध्यपश्चिम विश्वविद्यालयमा २५ प्रध्यापकको लागि आवेदन खुला « Khabarhub

मध्यपश्चिम विश्वविद्यालयमा २५ प्रध्यापकको लागि आवेदन खुला


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालय (मपवि), सुर्खेतले विभिन्न पदका लागि आवेदन खुलाएको छ ।

यस विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पीएचडी र पोस्ट-पीएचडी गरेका २५ जना प्राध्यापक, सह–प्राध्यापक तथा उप-प्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको विश्वविद्यालयले जनाएको छ ।

यस्तै, विश्वविद्यालय नेतृत्वले उनीहरुलाई समेटेर (एमयू प्रागिक आश्रम) निर्माण गरी विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र, अनुसन्धान तथा औद्योगिकरणमुखी बनाउने अभियान थालनी गरेको समेत जानकारी गराएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ५ : १० बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र