रौतहटमा कैदीबन्दीसँगको भेटघाट बन्द « Khabarhub

रौतहटमा कैदीबन्दीसँगको भेटघाट बन्द


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– कोरोना सङक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्ला कारागार रौतहटमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ ।

सङ्क्रमण फैलिने जोखिमलाई ख्याल गर्दै भेटभाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।

जेलर शम्भुप्रसाद यादवले जिल्लामा सङ्क्रमितको सङ्ख्या वृद्धिभएकाले कैदी बन्दीसँगका भेटघाट बन्द गरिएको जानकारी दिए ।

कारागारमा हाल १४ महिला सहित ३६७ बन्दी छन् । वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भेटघाट गर्न दिने गरेको जेलर कृष्ण गैरेले बताए । कारागारमा महिला पुरुष गरी १ हजार २ सय ६८ बन्दी छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ९ : ३० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार