घट्यो सुनको मूल्य « Khabarhub

घट्यो सुनको मूल्य


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार असोज महिनाको पहिलो दिन पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यामा गिरावट आएको छ ।

महिनाको पहिलो दिन छापावाला सुनको मूल्यमा प्रतितोला १ हजार ४०० रुपैयाँ मुल्य घटेर प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य पनि तोलामा १४ सय रुपैयाँले घटेर ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यामा पनि प्रति तोलामा ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो । ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : ३३ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक