एमसीसीबारे खबरहबले विज्ञहरुसँग बहस गर्दै « Khabarhub

एमसीसीबारे खबरहबले विज्ञहरुसँग बहस गर्दै


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खबरहब डटकमले शुक्रबार अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टबारे बहस गर्दैछ । एमसीसीबारे पक्ष र विपक्षमा बहस भइरहेका बेला खबरहबले विज्ञहरुसँग बहस गर्न लागेको हो ।

बहसमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी हुनेछन् ।

बहसमा भाग लिने विज्ञहरु

प्रा.डा. विश्वम्भर प्याकुरेल
अध्यक्ष, आईएसएसआर/अर्थविद्

प्रा.डा. गोबिन्द नेपाल
अर्थविद्

डा. रविन्द्र प्रसाद पाण्डे
अर्थविद्

डा. चन्द्रमणि अधिकारी
अर्थविद्

अरुणकुमार सुवेदी
राजनीति विश्लेषक

लाल शंकर
पूर्वसचिव/अर्थविद्

प्रा. विजयकान्त कर्ण
पूर्वराजदूत

प्रा. कपिल श्रेष्ठ
नागरिक अगुवा

विनोज बस्न्यात
सुरक्षाविद/उपरथी(अ.प्रा.)

अपूर्व खतिवडा
कानुन विज्ञ

गोपाल थापा
परराष्ट्रविद

डा. बिजय श्रेष्ठ
अर्थविद

देवेश झा
विश्लेषक

नरेश श्रेष्ठ
अध्यक्ष, खबरहब

ज्ञानेन्द्रलाल प्रधान
हाइड्रो लगानीकर्ता

शैलेन्द्र गुरागाई
ऊर्जा विज्ञ

गणेशकुमार मण्डल
नागरिक अगुवा

सामन्त ढकाल
कानुन व्यबसायी

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १२ : २४ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका