आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा « Khabarhub

आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आई पे रेमिटले हरितालिका तीजको अवसरमा घोषणा गरेको टिकटक च्यालेञ्जमा रञ्जु देवकोटाले बम्पर उपहार जित्न सफल भएकी छिन् । कम्पनीका ब्रान्ड एम्बेसडर वर्षा सिवाकोटीले विजेताको नाम एक कार्यक्रमका बीच घोषण गरेकी हुन् ।

त्यसैगरी टिकटक भिडियोमा सर्वाधिक लाइक र भ्युजको आधारमा अम्बिका भुषाल छनोटमा परेकी छिन् ।

हरेक दिन ५ जनालाई ५०० टप अप तथा सर्वाधिक लाइक र भ्युजको आधारमा १ जनाले १० हजार र बम्पर १ जना गरी ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हात पार्न सफल भएका छन् ।

आई पे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु