नेपाल भर्सेस अमेरिका : टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने « Khabarhub

नेपाल भर्सेस अमेरिका : टस हारेको नेपालले पहिला ब्याटिङ गर्ने


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओमानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र अमेरिकाबीच खेल हुँदैछ । अहिले सवा ४ बजे सुरु हुने खेलको टस भइसकेको छ । नेपालले टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको छ ।

ओमानको अल अमिरात मैदानमा खेल हुनेछ ।

नेपालले् यसअघि अमेरिकालाई पराजित गरिसकेको छ भने ओमानसँग पराजित भएको छ । आइतबार नेपाल र ओमानबीच खेल हुनेछ ।

ओमानसँगको खेलमा नेपालको ब्याटिङ निकै कमजोर देखिएकाले आजको खेलमा नेपालले केही खेलाडी परिवर्तन गर्ने देखिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ०६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु