मसरुम (च्याउ) मटर ग्रेबी बनाउने तरिका « Khabarhub

मसरुम (च्याउ) मटर ग्रेबी बनाउने तरिका


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री:

२५० ग्राम मटर दाना, ५०० ग्राम गोलो च्याउ सफा गरी नुन पानीमा उसिन्नु, २०० ग्राम प्याज मसिनो काट्नु, २०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ टेबुल चम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनियाँ धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, ल्वाङ सुकुमेल तेजपत्ता २/३ वटा, एक चौथाई चियाचम्चा गरम मसला, नुन इच्छा अनुसार र ५० ग्राम तेल ।

बनाउने तरिका:

तेल तताई तेजपात, ल्वाङ, सुकुमेल, फुराउनु र प्याज फ्राइ गर्नु । प्याज रातो भएपछि लसुन गोलभेडा र अन्य मसला मटर मसरुम राखी छोपेर १०/१५ मिनेट पकाउनु । अब आवश्यक पानी राखी ग्रेवी बनाउनु । गरम मसला राखी खान दिनु ।

साभार:सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : ३० बजे

पर्वतमा शिक्षक संगठनको जिल्ला समिति भंग

पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक